Event Details

  • home
  • event details
रक्तदान कार्यक्रम

रक्तदान कार्यक्रम

  • Event Date: 20 Sep 2020
  • Location: Town hall Donor Centre 483, George St , Sidney & 5/50 Macquarie St Liverpool NSW 2170

कोभिड–१९ को महामारीका वीच हाम्रा स्वास्थ्य संस्थाहरूमा रगतको मात्रा कम हुँदै गइरहेको अवस्थालाई मध्यनजर गर्दै यही सेप्टेम्बर 20 गते आइतवारको दिन गोरखा समाज अष्ट्रेलियाको संयोजनमा Blood Donation कार्यक्रम हुँदैछ । आइतवार उपस्थित हुन नसक्नेहरूका लागि अन्य दिनमा रक्तदान गर्न सकिने व्यबस्था मिलाइनेछ । क्रिपया तलको फर्म भरेर रक्तदान कार्यक्रममा सहभागि हुन आफ्नो नाम र उपयुक्त समयको जानाकारी गराइदिनुहुन अनुरोध छ । https://forms.gle/9UVoUqyg1puFS6x66

Subscribe To Newsletter

Become a GSA Friend

* indicates required